हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

चैत १०, हुम्ला। हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिवार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ओदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ … Continue reading हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु