बहराइनसँग ५-० ले हार्‍यो नेपाल

चैत ९, काठमाडौँ । नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ। विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो। यो हारसहित नेपालले एसियाबाट विश्वकप छनौटको समूह … Continue reading बहराइनसँग ५-० ले हार्‍यो नेपाल