२९ सहसचिवको सरूवा (सूचीसहित) खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट माघ ५, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना सहसचिवहरूको सरूवा गरेको छ। शुक्रबार मन्त्रालयले २९ जना सहसचिवहरूको सरूवा गरेको हो।