कात्तिक १, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १८ वटा सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न सात दिने अल्टिमेटम दिएको छ । समितिले आज सूचना निकालेर सात दिनभित्र ऋण तिर्न भनेको हो । ऋण तिर्न अन्तिम पटक ऋणी र जमानतकर्तालाई सात दिनको समय दिइएको र सात दिनभित्र ऋण चुक्ता नगरे ऋण … Continue reading समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिने ‘अल्टिमेटम’, ऋण नतिरे सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी
0 Comments