स्रोत नखुलेको रकमसहित एक पक्राऊ
असोज ३०, महोत्तरी । महोत्तरी को जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाईकलमा चढेर … Continue reading स्रोत नखुलेको रकमसहित एक पक्राऊ
0 Comments