• २०८१ जेष्ठ ३० गते बुधवार

आरती साहका लागि न्याय माग्दै नेविसंघको प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघले आरती साहको लागि न्याय माग्दै प्रदर्शन गरेको छ ।आज नेविसंघ त्रिचन्द्र इकाइले साहका लागि न्याय माग्दै प्रदर्शन गरेको हो ।

उनीहरूले घण्टाघर नजिक नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । कार्यक्रममा सहभागीहरुले ‘आरती साहलाई न्याय देऊ’, ‘महिला हिंसा बन्द गर’ भन्ने लगायतका नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस