• २०८१ जेष्ठ ६ गते आइतवार

बलेरो जिप दुर्घटना

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, तानसेन। पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन्। बलेरो जिपमा १० जना यात्रु रहेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस