• २०८१ फाल्गुन ७ गते बुधवार

इजरायलमाथि इरानको ड्रोन आक्रमण

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २, काठमाडौं । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो ।

An anti-missile system operates over Israel early Sunday, local time. Amir Cohen/Reuters

मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ । इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस