हुन्डी कारोबारीको आशंकामा करिब १६ लाखसहित महाबौद्धबाट २ जना पक्राउ
पौष २९, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबारीको आशंकामा महाबौद्धबाट झन्डै १४ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउरालीका ३९ वर्षीय भीमसेन गौतम र चितवनको राप्तीका ४२ वर्षीय राजु गौतम रहेका छन् । भीमसेनको साथबाट ८ लाख रुपैयाँ र राजुको साथबाट ७ लाख ७५ हजार रुपैयाँ … Continue reading हुन्डी कारोबारीको आशंकामा करिब १६ लाखसहित महाबौद्धबाट २ जना पक्राउ
0 Comments