• २०८१ भाद्र २५ गते मङ्गलवार

काठमाडौंको रातोपुलमा पुरुषको शव फेला

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । काठमाडौंमा एक जनाको शव फेला परेको छ। काठमाडौंको काठमाडौं महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस