• २०८१ फाल्गुन ५ गते सोमवार

बझाङमा भूकम्प

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, बझाङ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस