• २०८१ जेष्ठ ६ गते आइतवार

माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।

प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस