• २०८१ साउन ४ गते शुक्रवार

माओवादीको स्थायी समिति बैठक आज पनि, बिधान मस्यौदा माथी छलफल जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा बिधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा बिद्यान प्रतिवेदन पेश गरेको छ ।

उक्त प्रस्ताब माथी स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ । आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस