• २०८१ जेष्ठ ३१ गते बिहिवार

कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज पनि बार्ता हुन लागेको हो ।

असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस