• २०८१ असार ९ गते शनिवार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो।

सो क्रममा सातै प्रदेशमा प्रमुख पनि फेरिएका छन् । जसअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रबिन्द्र केसीले जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस