• २०८१ जेष्ठ ६ गते आइतवार

जनकपुरधाममा एक निजी स्कुलको भ्यान

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, जनकपुर । जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र जनकपुरधाम उपमहानगरको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस