• २०८१ साउन ४ गते शुक्रवार

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, भक्तपुर । भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ । नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ ।

प्रहरीले लगातारको बर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस