• २०८१ असोज २४ गते बिहिवार

नवनियुक्त मन्त्रीले लिए शपथ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

प्रतिक्रिया दिनुहोस