• २०८१ असोज १ गते मङ्गलवार

नेकपा एसबाट दुई मन्त्रीको टुंगो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ। नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो।

जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ। उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ।

प्रतिक्रिया दिनुहोस