• २०८१ बैशाख ४ गते मङ्गलवार

मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । मेटा कम्पनीको सबै सञ्जालकाे सर्भर डाउन भएको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायतकाे सर्भर डाउन भएको हो ।

नेपालमा बेलुका ९ बजेसम्म चलिरहेको एकाउन्ट अचानक बन्द भएको छ। नेपालमा मात्रै हो कि विश्वभर नै डाउन भएको हो यसबारे विवरण आएकाे छैन ।

प्रतिक्रिया दिनुहोस