• २०८१ मङ्सिर २२ गते शनिवार

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाएको मृत्यु भएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको बीबीसी हिन्दीले जनाएको छ ।

अहिलेसम्म ३६ जनाको शव भेटिएको र १५ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । चालकले बसको नियन्त्रण गुमाएपछि गहिरो खाल्डोमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस