जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

पौष १६, काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। स्थानीय समयअनुसार बेलुका ४ : १० मा भूकम्प गएको हो। जापानको मौसम विज्ञान एजेन्सीका अधिकारीहरूले सो क्षेत्रका निगता, इशिकावा, तोयामा, यामागाता, फकुइ र हेगोलगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको बताएका छन्। गैरआवासीय नेपाली संघ … Continue reading जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी