• २०८१ असार ९ गते शनिवार

भारतबाट घटेर आयो इन्धनको मूल्य (विज्ञप्तीसहित)

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १५, काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ। नेपाल आयल निगमले भने अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ। तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ।

प्रेस विज्ञप्ती : 

May be an image of text

प्रतिक्रिया दिनुहोस