• २०८१ चैत्र १० गते सोमवार

छैटौ पटक मधेस प्रदेश सरकारको विस्तार, दुई मन्त्री थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, जनकपुर । मधेश प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थपेका छन् । सोमबार आफै संग राखिरहेको दुई मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्दै यादवले मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।

मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रीमा सप्तरीका मोहम्मद समिमलाई र श्रम तथा यातायात मन्त्रीमा जनमतका चन्दन सिंहलाई नियुक्त गरेका छन । प्रदेश प्रमुख हरिशंकर मिश्रले नव नियुक्त दुवै मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री यादवले जसपाबाट बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई तत्कालका लागि मुख्यमन्त्री कार्यालयमा राख्ने व्यवस्था पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस