• २०८१ असार ९ गते शनिवार

मन्त्रिपरिषद् बैठकका पछिल्ला २३ निर्णय सार्वजनिक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं । सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा पनि गरेको छ ।

साथै बैठकले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ।

यस्ता छन् बैठकका पछिल्ला २३ निर्णय

प्रतिक्रिया दिनुहोस