• २०८१ फाल्गुन ७ गते बुधवार

नेपाल र कुबेतबीचको खेल पुन: सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, काठमाडौं । वर्षापछि रोकिएको नेपाल र कुबेतबीचको खेल पुन सुरु भएको छ । बर्षा रोकिएपछि अम्पायरले खेल पुन सुरु गर्ने निर्णय गरेका हुन् ।

टियु क्रिकेट मैदानमा २३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि खेल रोकिएको थियो । नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १४१ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।

प्रतिक्रिया दिनुहोस