• २०८२ बैशाख ९ गते मङ्गलवार

हत्त न पत्त राजीनामा माग्नु राम्रो होइन : प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा केही विषय आउने वित्तिकै प्रधानमन्त्री तथा मन्त्रीहरुको राजीनामा माग्ने क्रम सुरु भएको बताए ।

इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमालेप्रति लक्षित गर्दै भने,‘हत्त न पत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बसिरहेको छ यो राम्रो होइन । राजीनामा दिने भए देऊ नत्र सदन चल्दैन भन्नु राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस