• २०८० फाल्गुन १० गते बिहिवार

ए डिभिजन लिगः आज दुई खेल हुदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजे सुरु हुनेछ ।

यसैगरी, न्युरोड टिम एनआरटी र थ्री स्टारबीचको खेल भने एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस