क्रिकेटर लामिछाने विरुद्धको मुद्धामा आज क्षतिपूर्ति बारे सुनुवाई
असार ११, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ। आज जिल्ला अदालत काठमाडौंमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दा बारे सुनुवाइ हुन लागेको हो । यस अघिको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरेको थियो । उक्त माग खारेज भएपनि सर्वोच्च अदालतले पीडित राहतकोश मार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी … Continue reading क्रिकेटर लामिछाने विरुद्धको मुद्धामा आज क्षतिपूर्ति बारे सुनुवाई
0 Comments