• २०८१ असोज २५ गते शुक्रवार

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले नीति कार्यक्रममा संसदमा उठेको प्रश्नको जवाफ दिने 

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १२, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि संघीय संसद नयाँ बानेश्वरमा बस्दैछ आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्

एक साता अघि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि त्यस यता निरन्तर जसो सदनमा छलफल हुँदै आएको संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको  

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिएपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभाले यसअघि नै पारित गरिसकेको  

प्रतिक्रिया दिनुहोस