• २०७९ माघ २५ गते बुधवार

संसद भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । ती व्यक्तिबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस