• २०८० फाल्गुन १० गते बिहिवार

बारा–२ मा ४५ प्रतिशत मत खस्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, बारा ।  बारा क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा ४५ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार दिउँसो साढे बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो । मतदान कार्य अहिले पनि चलिरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस