• २०८१ असार ९ गते शनिवार

आजको मौसम : तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

महाशाखाले  देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध गरेकाेछ ।

प्रतिक्रिया दिनुहोस