• २०८१ जेष्ठ ३० गते बुधवार

बिनु यादव सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौँ । आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउने बिनु यादवलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको छ । उनीलाई सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको हो ।

नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस