• २०८० मङ्सिर १९ गते मङ्गलवार

निषेधाज्ञापछि राष्ट्रिय युवासंघले सार्‍यो प्रदर्शनस्थल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौं । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय युवा संघ नेपालले प्रदर्शनस्थल सारेकाे छ । नेपाल सरकारले सुरक्षाको कारण माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा सम्मेलन गर्न नदिने निर्णय गरेसँगै मंसिर ७ गते ११ बजे हुने राष्ट्रिय युवा संघ र अखिलको विशेष कार्यक्रम तीनकुनेमा गरिने भएकाे छ ।

राष्ट्रिय युवा संघ नेपालले विज्ञप्ती जारी गरेर साेकाे जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस