सुन तस्करी प्रकरण : थप एक जना पक्राउ
साउन ४, काठमाडौं । तस्करीको एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। राजश्व अनुसन्धान विभाग स्रोतले राजन श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ … Continue reading सुन तस्करी प्रकरण : थप एक जना पक्राउ
0 Comments