• २०८१ चैत्र १३ गते बिहिवार

उत्कृष्ट न्यायाधीशमा पोखरेल र आचार्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौं । यस वर्षको उत्कृष्ट न्यायाधीश किरणकुमार पोखरेल घोषित भएका छन् । न्याय परिषद् दिवसको अवसरमा पोखरेललाई सम्मान गरिएको हो ।

उनी उच्च अदालत जनकपुरमा कार्यरत रहेका छन् । त्यस्तै, जिल्ला अदालततर्फ डा. राजेन्द्रकुमार आचार्य उत्कृष्ट न्यायाधीश बनेका छन् । उनी काठमाडौँ जिल्ला अदालतमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस