असार ४, काठमाडौं । पर्यटन, संस्कृतितथानागरिक उड्डयनमन्त्रीसुदन किराँतीपूर्वी नेपालमागएका बाढी पहिरो पीडितको उद्धार एवं राहतको लागि सरकारले आवश्यकतयारी गरिसकेको बताएका छन् । सोमवार काठमाडौंमाआयोजित टिकटक प्रतियोगिताकाविजयीहरुलाई पुरस्कार वितरण कार्यक्रममामन्त्री किराँतीलेबाढी पहिरो पीडितको बारेमा सरकार गम्भीर रहेको बताए ।
उनले भने,पूर्वी नेपालमा बाढि पहिरोमा परेका धेरै नेपालीनागरिकले ज्यानगुमाएका छन्। त्यसैले यथाशीघ्र राज्यको तर्फबाट राहत उद्धारको कार्य हुनै पर्छ । त्यसको लागिसरकारले आवश्यककार्य अघि बढाइसकेको छ । ’ मन्त्री किराँतीले सरकारले देशमा सृजनशीलयुवारुलाई कामदिननसकेको पनिगुनासो गरे । ंदेशको आर्थिक विकासमा पर्यटन एउटा सबै भन्दा ठूलो खम्बाभएको उनको भनाइथियो ।