• २०८१ असार ३ गते आइतवार

राष्ट्रिय सहमतिको लागिएमाले एक कदम अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार : सांसद विष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । सांसद गोकर्ण विष्टले राष्ट्रिय सहमतिको लागिएमाले तयार भएको बताएका छन् । सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद विष्टले जलस्रोतको विकास र राष्ट्रिय हितको लागिआफुहरु तयार भएको बताए ।

उनले भने ‘ राष्ट्रिय हितको लागिगरिने राष्ट्रिय सहमतिको लागिहाम्रो दल एक कदम अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार छ तर जलस्रोतको विकास राष्ट्रिय हितभन्दा सत्ता सौदावाजीको लागि सरकारलाई टिकाउन जोगाउनको लागि प्रयोग गरियो भने त्यसमा हाम्रो गम्भीर असहमति रहन्छ । ’

सांसद विष्टले सरकारले प्रसारण लाईन निर्माणको लागिकुनै प्रयत्न नरेको बताएका छन् । विद्युतउपयोग लागिआन्तरिक खपतलाई बढाउनु पथ्र्यो तर देशमाआन्तरिक खपतक हाली लाग्दो अवस्थामा रहेको उनको भनाइथियो ।

प्रतिक्रिया दिनुहोस