• २०८१ बैशाख ४ गते मङ्गलवार

नेपालविरुद्ध वासिमकाे अर्धशतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, सुदूरपश्चिम ।  युएईका कप्तान मोहम्मद वासिमले आइसिसी विश्वकप लिग २ मा निर्णायक खेलमा नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

मोहम्मद वासिम ४६ बलमा २ चौका र ५ छक्कासहित ५६ रनमा क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस