चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

फागुन ४, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। श्री एयरलाइन्सको विमानमार्फत् उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो । मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा भण्डारीको थप उपचार हुनेछ । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति … Continue reading चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो