• २०८१ साउन ४ गते शुक्रवार

अभिनेत्री परिणीति चोपडा र नेता राघव चड्ढाबिच इन्गेजमेन्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, नयाँदिल्ली। आम आदमी पार्टीका नेता राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाबीच इन्गेजमेन्ट सम्पन्न भएको छ । नयाँ दिल्लीस्थित ‘बिकानेर हाउस’ उनीहरूको इन्गेजमेन्ट भएको हो ।

अभिनेत्री चोपडाले सो इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन । इन्गेजमेन्टमा दिदी प्रियंका चोपडा शेयर गरेको अन्य तस्विरमा इन्गेजमेन्ट समारोहको क्रममा परिणीति र राघव गुरबानी कीर्तन सुन्न गुरुद्वारसमेत पुगेका थिए । यसैबर्षको अन्त्यमा दुवैजना बिबाह बन्धनमा बाँधिने छन् ।

प्रतिक्रिया दिनुहोस