• २०८१ जेष्ठ ३१ गते बिहिवार

नयाँ वर्षले जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख घिमिरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १, काठमाडौं ।  सभामुख देवराज घिमिरेले नयाँ वर्षले जनमुखी र प्रगतिशील कानुन निर्माण गर्ने मिलोस् भन्ने कामना गरेका छन् ।नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राजनीतिक नेतृत्वले नेपाली जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना र मार्गचित्र निर्माण गरि कार्य प्रारम्भ गर्न जरुरी रहेको बताएका छन् ।

उनले नयाँ वर्षले सबै नेपालीबीच एकता, पारिस्पारिक मेलमिलाप, भाइचारा र साैहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् ।sandesh sabhamukh1681435273.jpeg

प्रतिक्रिया दिनुहोस