• २०८१ फाल्गुन ७ गते बुधवार

प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

1

2

प्रतिक्रिया दिनुहोस