आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारबाही सुरु
वैशाख २९, काठमाडौं । निर्वाचन आयोगले दुई बर्षसम्म लेखा परिक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारबाहीको प्रक्रिया अघि बढाएको छ । आज सार्वजनिक सुचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले … Continue reading आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारबाही सुरु
0 Comments