• २०८१ फाल्गुन ७ गते बुधवार

नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा, को कहाँ ? (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

यस्तै, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस