• २०८१ भाद्र २४ गते सोमवार

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं ।  प्रमुख प्रतिपक्ष एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुुक्ररबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो ।

आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस