• २०८१ साउन १ गते मङ्गलवार

नेपालले अफगानिस्तानविरुद्ध टस जित्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं । नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग टस जितेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर नेपाली टिमका कप्तान देव खनालले फिल्डिङको निर्णय लिएका हुन् ।

दुबै टोली पहिलो जितको सोचमा छन् । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस