• २०७९ माघ २५ गते बुधवार

६८४ शिक्षकका लागि दरखास्त आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । शिक्षक सेवा आयोगले ६८४ शिक्षकका लागि दरखास्त आह्वान गरेका छन् । प्रदेश अनुसार सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग गरेको हो।

दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ। लिखित परीक्षा चैत्र १८ गते हुने छ।

getfiles

प्रतिक्रिया दिनुहोस