• २०८१ पुष २९ गते सोमवार

माधव नेपाललाई भेटेर ओलीले दिए समवेदना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४,काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रातृशोकमा परेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् । अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको गत शनिबार निधन भएको थियो ।

भ्रातृशोकमा रहेका अध्यक्ष नेपाललाई बुधबार किरियापुत्री घरमा पुगेर अध्यक्ष ओलीले समवेदन व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस